Latest in Tech

पर्खेर बसेकोछु

9:16 PM
ए मलाई छोएर जाने बतास सन्देसा पुराइदेउ है...मेरी उनिलाई पर्खेर बसेकोछु भनेर..... उ आउने बाटो कुरेर पलपल गन्दै दिन कटाकोछु भनेर........

नफक्री ओइलाउने

8:46 PM
फुर्सदिली प्रेमिका र ब्यस्त प्रेमिको प्रेम भनेको चिसोले कीक्रीक्क कक्रिएको फुल जस्तो हो, नफक्री ओइलाउने!

बद्लामा तिमिलाइ

8:17 PM
तिमिले दिएका हरेक पिडालाइ मुटुमा जम्मा पारेर राखेको छु बद्लामा तिमिलाइ तिम्रो जिन्दगीभर को खुसिको कामना गर्दै भगवान सङग तिम्रो खुसिको भि...

आशा

8:04 PM
मन भन्थ्यो आशा नगर तर म कहाँ मान्थे र, यति सजिलै उसले मलाई भुल्नै सक्दैन म मन सङ्ग रिसाएर भन्थे । कहि कतै आशाको त्यान्द्रो अल्झिएर ...

अब नेपालको आफ्नै भू-उपग्रह

9:29 PM
                    नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ...
Powered by Blogger.