पैसा बोकेर उ सिरक किन्न बजार गयो महङ्गी यति बढिसकेछ कि ऊसँग भएको पैसाले सिरक त के खोल पनि नआउने रहेछ त्यसपछि ऊ रक्सी धोकेर साँझमा घर फर्क्यो
Leave a Comment