केटि राम्रो नेपालि मन भको केटा राम्रो पोईसा र धन भको #हाम्रो_नेपालमा माया मीठो दुई मुटु एक भाको पानी मीठो भोड्का नै मिसाको #हाम्रो_नेपालमा बन्द अनि हट्ताल नै ठूलो छ बाटो हेर्यो हिलो अनि धुलो छ #हाम्रो_नेपालमा
Leave a Comment