अनिदो रात भयो

भन्थे रातभर ताराहरुको बर्षात भयो !
धेरै बर्ष पछि फेरि उल्कापात भयो !!
खै के ले बिथोल्यो मेरो निन्द्रा कुन्नि,
आफ्नो लागि भने एउटा अर्को अनिदो रात भयो !!
🙏⛔️

No comments

Powered by Blogger.