"आफ्नो मताधिकार प्रयोग गरौ।"


"आफ्नो मताधिकार प्रयोग गरि, सार्वभौम अधिकार सुनिश्चित गरौँ”
- - - - - - - -
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अवसरमा म सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो अमुल्य मताधिकारको प्रयोग गर्न अनुरोध गर्दछु।
- - - - - - - -
बिनोद भण्डारी 

No comments

Powered by Blogger.