के गर्नु खाना मा त बिरानी तंदूरी कबाब छ ! बार्ह घण्टे काम मा अरबी साहूको दबाब छ ! सब छाड़ेर आफ्नो गाऊँ जाउ जस्तो लाग्छ तर के गर्ने ग़रीबको घरमा पैसाको अभाब छ !
Leave a Comment