कोट्याउँछ घाउ र चु चु गर्छ छर्कन्छ नुन र फु फु गर्छ मतलवी कती बन्यो यो मान्छे अघायो थालमै थु थु गर्छ!
Leave a Comment