बद्लामा तिमिलाइ


तिमिले दिएका हरेक पिडालाइ मुटुमा जम्मा पारेर राखेको छु बद्लामा तिमिलाइ तिम्रो जिन्दगीभर को खुसिको कामना गर्दै भगवान सङग तिम्रो खुसिको भिक मागेको छु 😑

No comments

Powered by Blogger.